काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक २.३७ अंक अर्थात ०.२० प्रतिशतले घटेर ११६६.२१ विन्दुमा अडिएको छ। यस दिन १७१ कम्पनीको २० लाख २९ हजार ८१५ कित्ता ७२ करोड १६ लाख ४२ हजार ९६५ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा १२ करोडको बढोत्तरी भएको छ।
![]() | |
|
![]() | |
|
![]() | |
|
![]() | |
|
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment