काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक १७.७७ अंक अर्थात १.५४ प्रतिशतले बढेर ११६८.५८ विन्दुमा अडिएको छ। यस दिन १७७ कम्पनीको १७ लाख ५४ हजार ३६३ कित्ता ५९ करोड ५७ लाख ६४ हजार ५४४ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा २० करोड र पुँजीकरणमा ३० अर्बको बढोत्तरी भएको छ।
![]() | |
|
![]() | |
|
![]() | |
|
![]() | |
|
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment