त्यो रात पूर्णिमाको रात थियो। जुनको उज्यालोले दिल्लीको पूर्णरूप रातमा पनि देख्न सकिन्थ्यो। सिमेन्ट र डन्डीले ठढिएको घना बस्ती। केहीं अग्ला केहीं होचा र तिनका अाकारमा पनि बिभिधता। सबै बस्तीलाई जोड्ने एउटा बाटाहरू केहीं एक्सप्रेश वे, हाइवे, भुमिगत बाटा र तीनको माथि मेट्रो रेल गुड्ने ट्रयाक। मध्यरात सकिएको थियो।
हाइवे छेउको रूखका पातमा शीत लागेका थिए। तर, त्यहीं रूखको त्यहीं स्थानमा कहाँबाट उत्पति भयो? न त्यो हिजोका वैज्ञानिक पत्तो लगाए न त अहिलेकाले!
अाजको दिन कृष्ण जन्माष्टमी थियो। हामीलार्इ दिल्लीबाट करिब १३४ कि. म. (२ घन्टा ३८ मिनेट) जानु थियो।
कोठामा केबल पङ्खाको अावाज गुन्जिरहेको थियो। डोका खोलेर दुर्गा दार्इ भित्र छिर्नुभयो।
'बाजे उठ', भन्दै दुर्गा दार्इ अाउनु भयो। म उठेर हेरे र फेरि सुते।
पातमा रहेको शीत चिफ्लदै रोडमा खस्यो। सुनसान त्यो शहरको वायुमण्डलमा 'त्वाप्प' पानीको ठूलो अावाज गुन्जियो तर दिल्लीका एक करेड नब्बेलाख मानवले चालै पाएनन्। त्यो पानी अाफ्नो मार्ग अाफैं छिचेल्दै, छेउमा जमेको पानीमा गएर मिसियो। ३० मिनेट पछि 'त्यो' अरूथेपासँगै बग्दै गयो।
हामी पहिला वृन्दावन (कृष्ण हुर्केका ठाउँ) तिर लाग्यौं।
मानव इतिहासमा अहिले सम्म एक प्रेमीले अाफ्नो प्रेमीकालाई त्यति सम्झँदैन होला जति एक मानवले भगवानलाई सम्झदोहो!
डर लाग्दा, "हे प्रभु, धन्न जोगिए!"
खुसी हुँदा, "दन्य होअोस् प्रभुको!"
अाशा गर्दा, "हे प्रभु, मेरो यो काम बनोस म हजुरलाई दुध चढाउने छु!"
तनाबमा, " हे दैव, कस्तो जिन्दगी दिएको!"
सानो गल्लीमा बायाँ तर्फ जोगीजीहरू लामो लस्कर लागेर एक छाक खाना मागिरहेका हुनुहुन्थ्यो । मलाई उनीहरूप्रति दया लागेर अायो र नजिकैको पसलबाट २ कि.लो. चामल किनेर उनीहरूलार्इ बाँढे। त्यति गर्न पाउदा पनि खुसीको एक छाल मनमा अायो! म त्यहीँ छालमा पौड्दै अगाडी बढे।
हामी सानो गल्ली छिचोलेर हिड्दैँ थियौँ। अगाडि हिडेको केटाको चस्मालाई बादरले नेटस गरेछ र अचानक झम्टेर चस्मालाई भुइमा जारी दियो। ति व्यक्तिले डराएर टिपने अाट गरेनन्। बादरले त्यसलाई समाएर टाउँकोमा ढल्कायो अनि छाना माथि चढ्यो र कतै बिलायो!

मन्दिरमा भिड खचाखच थियो। एउटाले हरहर माहादेव वा राधे राधे भन्यो भने सबै अन्दाधुन्द त्यहीँ बोली देराउछन्। के यी सबै मानवका bounded rationality(economics)/conformity (psychology) बाट गाइडेड हो? मान्छेहरूको यस्तो चरित्र देख्दा लाग्थ्यो हामी 'सामाजिक' जनावर होइनौँ केवल जनावर हौं!जयहोस मानवको Belief System!
के हामी मानवले यत्रो समय साइन्टिफिक अनुश्नधान वा अन्य कुनै काममा एउटा 'पूजा गर्या जस्तो' गहिरे मान्यता बोकेर कार्य गर्यौ भने यत्रो मानव समुदाय खट्टिदा कति उपलब्धि हासिल गर्न सकिएला?
मानव इतिहासमा धर्मका(जुनसुकै किन नहोस्) गाथा सँग सम्बन्धित पात्रहरूको जति दर्शन गने दर्शक अहिलेसम्म कम भएका छैनन्। यो मानव भएर जन्मेर, स्वभाविक रूपमा उत्पन्न हुने विभिन्न भावनाका छालले गर्दा पनि हामी यो धर्मको भुमरीबाट उठ्न सकेका छैनौं। तर, पनि हिजोको दिनमा जब धर्मप्रति मानवको अास्था अाजको भन्दा धेरै विश्वास रहेको पाइन्छ। यसको मतलब मानवलाई नैतिक दबाव अाजको दिनमा भन्दा हिजो दिनमा बढी "नैतिक अन्योलले" खट्कल्दो हो! यस्तो अन्योलताले गाजिएको समयमा पनि कसरी स्टयालिन, हिटलर, एलेक्जेन्डर, अादिले यस पृथ्वीमा भावनाविहिन भइ लाखौंको बलि दिए? के यिनीहरूलाई त्यो सत्यले मानसिक असर नपर्दो हो? साच्चै भन्दा, यस्तो निर्णय गरे पछ्चात निन्द्रा पनि कसरी लाग्दो हो? के यी व्यक्तिहरूले धर्मलार्इ नै जित्न सकेका हुन त?
त्यसपछि हामी मथुरातर्फ प्रस्थान गर्यौं।
केहीँ घन्टाको निन्द्रा पश्चात विउझदा, साघुरो बाटोमा मान्छेहरूको भिड देखे। हामी मथुरा पुगिसकेछौँ।
बाहिर गाडीमा जुत्ता राखेर हामी मन्दिरतिर प्रस्थान गर्यौं। केही क्षण हिडेपछि हामी 'कृष्ण जन्मस्थलो' लेखिएको गेट अगाडी अायौं। र, लाइनमा लाग्यौं।
मैले एउटा हातमा छाता बोकेको थिए भने अर्काेमा पानीको बोतल।
"ये नहीँ लेजासक्ते", इसारा गरेर हबलदारले भन्नुभयो।
"भइ्याजी, ये केबल छत्री है।", भनेर उत्तर दिएँ।
"कहाँ राख्ने होला" सोचमा म ठिंग उभिरहे केहिबेर।
"अबे, जल्दि कर जो करना हे।" भन्नुभयो झर्को मान्दैँ।
"ठिक हे जी, मे यिसको रख के अाता हुँ।", भने।
नजिकको पसल छ त्याहाँ राख्न दिन्छु भन्नठाने। पाइला चाल्न लागेको थिएँ। मामाले त्यसलाई फाल्देउ अनि अाउँ भने। मैले पनि यत्रो लाइन छ, फेरि देराएर बस्नु पर्छ भन्ने सोचे र त्यो छातालाई ति हबलदारको छेउमा राखे र भित्र पसे।
संक्षिप्तमा यस स्थानको इतिहासः
कृष्ण जन्म भूमि मथुरा का एक प्रमुख धार्मिक स्थान है जहाँ हिन्दू धर्म के अनुयायी कृष्ण भगवान का जन्म स्थान मानते हैं। यह विवादों में भी घिरा हुआ है क्योंकि इससे लगी हुई जामा मस्जिद मुसलमानों के लिये धार्मिक स्थल है। भगवान श्री कृष्ण की जन्मभूमि का ना केवल राष्द्रीय स्तर पर महत्व है बल्कि वैश्विक स्तर पर जनपद मथुरा भगवान श्रीकृष्ण के जन्मस्थान से ही जाना जाता है। आज वर्तमान में महामना पंडित मदनमोहन मालवीय जी की प्रेरणा से यह एक भव्य आकर्षण मन्दिर के रूप में स्थापित है। पर्यटन की दृष्टि से विदेशों से भी भगवान श्रीकृष्ण के दर्शन के लिए यहाँ प्रतिदिन आते हैं। भगवान श्रीकृष्ण को विश्व में बहुत बड़ी संख्या में नागरिक आराध्य के रूप में मानते हुए दर्शनार्थ आते हैं।[1]
दर्शन गरेर फर्किदा मैले त्यो छाता लिएँ, धन्न कसैको नजर परेन्छ! खाली खुट्टा हिड्दा दुखाईले चसक चसक गर्थ्यो। म बिस्तारै सम्हालेर हिंड्थे तर, पनि साना ढुङ्गाले धेरै बिजाउथ्यो। मेरो मनमा खयाल अायो ' मानवले पहिले चप्पल बिना कसरी हिडें? बिचारा मन्दिर बाहिर खाली खुट्टा भिक मागिरहेकाहरू कसरी हिड्दा हुन्!?
र, केहिँ बेरको हिडाइपछि गाडीमा पुगेर जुत्ता निकाल्यौं। धारामा खुट्टा दोएर जुत्ता लगायौं र अाग्रा ६३ कि. म. पूर्व दक्षिण तिर लाग्यौं।
गाडीबाट अोर्लेर हामी हिड्यौं।
दायाँ पट्टि ट्वाइलेट र त्योसँगै जोडिएको भर्यांगबाट अोर्लेर रेष्टुरेन्ट अन्डरगराउन्ण थियो।
हामी पहिले हल्का हुनका लागि ट्वाइलेटतर्फ लाग्यौं। त्यसपच्चात भर्यांग अोर्लेर रेष्टुरेन्टतर्फ लाग्यौं।
हामी पहिले हल्का हुनका लागि ट्वाइलेटतर्फ लाग्यौं। त्यसपच्चात भर्यांग अोर्लेर रेष्टुरेन्टतर्फ लाग्यौं।
टेबलमा समूहको व्यक्ति बिराजमान भएपछि एकजाना व्यक्ति टेबलतिर अाएँ। नेम ट्याग हेरे "मेनेजर" लेखिएको थियो। उहाँ अाफैँ अडर लिन अाउँनुभएको थियो ।
"पहलेका जेसा प्याकेजमे मत लाना। बोहत कम दिया था उसबार!", भन्नुभयो पशुपतिदाईले म्यानेजरसँग।
"इसबार वेइसा नहि होगा!", भनेर जवाफ अायो।
"ठिक हे ते फिर!", भन्दै पेलेट बाड्न थाल्नुभयो।
"भय्याजी २ बोतल पानी लादिजिएगा।", भनेर उनलाई भने।
"अोके जी।", प्रतिउत्तर दिएँ।
एउटा मिडियम साइजको बाटामा खाना र छुट्टाछुट्टै तामाको कचौरामा दाल, काउलीको तरकारी, भिन्डीको तरकारी लिएर वेटर अाए।
"गलेर लख्तरान हामी सबै केबल पेट भर्नमात्र पाए हुन्थ्यो",भन्ने शुन्यताको सहमति थियो!
खाना अाइहाल्यो। चुपचाप खायौँ। थप खाना र तरकारी पनि ल्याउनुभयो हेल्परदाईले तर, भोकले र निन्द्राले गलेकोले होला हामी थेरैले नै अगायौं! अगिल्लो दिनको तुलनामा त हामीले अवश्य कम खाएका हौँ।
"रु.२१०० मा कति थोरै!", भन्ने गुनगान पनि समूहमा भयो।
ताजका झलक तपसिलमा उल्लेख गरिएको लिंकमा रहेको छ।
१) https://youtu.be/VQyZGrlTUic
२) https://youtu.be/0A4MRSSGqAI
पुरातात्विक, एेतिहासिक र कलात्मक दृष्टीले महतो रहेको ताजको रेखदेख राम्रोसँग गरिएको पाएँ। तुलनात्मक रूपमा भन्नुपर्दा नेपालका धेरै महत्वपूर्ण संरचना भन्दा व्यवस्थापन राम्रो गरिएको रहेछ। ताजमहल बनाएको व्यक्तिको सन्तानले नै सदियौं देखि अाफ्नो कलात्मकताको अध्ययन, अनुसन्धान, प्रयोग र विध्याको उपभोग गरेको सुन्न पाउँदा इन्ट्रेस्टिंग लागेको थियो। उनीहरूको हरेक दिनको योगदानले 'अाजको ताज' अहिले पनि 'हिजोको ताज' सरह छ।
सन्दर्भ सूची:
१) "कृष्ण जन्मभूमि" (हिन्दी में). भारतकोश. अभिगमन तिथि: 2011.
२) अन्य एजेन्सीबाट

खाना खाइसकेपछि हामी अाग्रातर्फ प्रस्थान गर्नको लागि भनि हामी भर्याङ्ग चढेर मेन रोडमा गाडी कुर्यौ।
"मेरेको रु.२०० देदो मै अापको गाइड कर्दुंगा।", भन्दै एक जाना ४० नागेका मेटो व्यक्ति अाए। हामीले टुकटुक कुरेेर अाग्रा जाना लाग्या भन्ने कुरो बुझेरै उनी अाएका हुनुपर्छ। सबैले यस ठाउँको इतिहास बारेमा बझ्न मन भएर होला मैनताले सहमति जनाए।
त्यतिकैमा एउटा टुकटुक हामी उभिएको ठिक अगाडि रेकियो।
"पचास दिजिए, मे अागे तक छोड दुंगा।", चालकले भन्नुभयो।
समूहका केहीं व्यक्ति जानका लागि सामान संकलन गर्दै थिएँ। टुकटुक बसिरहेको थियो। त्यो उनीहरूको स्टप हुनुपर्छ। त्यो टुकटुकको पछाडि अर्को टुकटुक बस्यो। समूहका एक व्यक्ति उनीसँग कुरा गर्न गएँ।
"कित्ने मे जावेगे?", भन्दै उनले सेधे।
"चालिसमे लेजाउंगा सहाबजी।", भनेर चालक दाईले भन्नुभयो। दुरी धेरै नभएर उनले भनेको सुने।
उसको मुखबाट त्यो भाउँ उच्चारण हुन नपाउँदै अगाडि पचास भन्ने चालकले उनीलाई गाली/धम्की दिएँ। मलाई कहाँबाट अर्थशास्त्रको खुल्ला बजारको सिद्दान्त याद अायो। बजारमा जसले राम्रो भाउँ दिन्छ उबाट लिनुपर्छ भन्ने बिचार थियो मेरो। रिसको एक छाल मनमा अायो।
"दाईहरू, हामी यसैमा जाने। उहाँले स्सतो भन्नुभएको छ।", भनि ढिप्पि गरे। सबै चढ्याैं।मनमनै खुशी लाग्यो खुला बजारको सिद्दान्तलाई समर्थन गरेको भएर।
ताजको अगाडि टुकटुक रोकियो। यसो चालकदाई तिर हेरें, उनको एउटा अाखाँ 'बिग्रिसकेको' देखे।
"अापने जो मूल्य पर्तिस्पर्दा किया वो मेरोको बहुत अच्छा लगा, हजार बार शुकरिया ।", भने उनको अाखाँमा हेरेर। मनमनै लाग्यो उनले पनि त पचासै भन्न सक्थे। तर, किन कम भने? सायद, पचासभन्दा चालिसमा पनि उनीलाई अलिकति कम अनुपातमा नाफा बच्थ्यो होला? कि उनको मझबुरी अर्को चालकदाई भन्दा ज्यादा थियो? मझबुरी बढि भएको व्यक्तिले बजारमा थेरै नाफामा बढि सामान बेच्न चाहान्छन्? तसर्थ, मझबुरी भएको व्यक्ति बजारमा भएपछि बिचाैलियाको नाफा घट्छ भन्ने निष्कर्ष निकाल्न थ्याक्कै सकिएन्। यसको लागि अझै अनुशन्धानको अावश्यकता देख्छु।

त्याहाँ बिदेशीको लागि छुट्टै काउन्टर र स्वदेशीको लागि छुट्टै व्यवस्था गरिएको थियो। काउन्टरको संख्या शतप्रतिशतमध्य नब्बे स्वदेशको लागि र बाँकीको दसप्रतिशत विदेशीको लागि छुट्याइएको थियो। याहाँ अाउने पर्यटकको चाप हेर्दा, यस्तो अनुपातको काउन्टर बिभाजन उपयुक्त ठाने। त्यहिँ काउन्टरको माथि स्वदेशीको लागि रु.४० र विदेशीको लागि रु.५५० भनि सेतो बोेर्डमा रातो अक्षरले लेखिएको थियो भने काउन्टरछेउमा एउटा फिरिज र एक जाना व्यक्ति पनि बसेका थिएँ।
हामी पर्यटकको लागि छुट्याइएको काउन्टरमा लाइन लागेर बस्यौँ। त्यस समय त्याहाँ केही पनि थिएन तर, स्वदेशीकोमा भने खचाखच लाइन थियो। हाम्रो समूहको केही एकले सबैको टिकट प्रति व्यक्ति:रु.५५० को दरले काटे। छेउमा बसेका ती व्यक्तिलाई टिकट हेरे र हामीलाई प्रति व्यक्ति एक बोतल पानी र जुताको लागि कभर दिएँ।
विदेशी पर्यटकको लागि छुट्टै र सरल ढंगले दृश्य अवलोकनको व्यवस्था गरिएको थियो। स्वदेशीमा भने लामा लाइन र ठेलमठेल थियो।
त्यहिँ भिडमा एक जाना गर्बवती महिला पनि हुनुहुन्थ्यो। उहाँ एक हातले बच्चा समाउँदै र अर्कोमा झोला बोकेर लाइनमा पसिना चुहाइरहनु भएको थियो। कसले के गर्अयो कुन्नि! चानक त्याहाँ ठेलमठेल चल्यो। हुलको धक्काले बच्चालाई केही नहोअोस् भनि उहाँले त्यो नानीलाई एक हातले अंगालोमा बाँधिनुभयो। केहीले त उनको हालत देखेर अगाडि बढ्न दिएँ। तर, केही डुङ्गा जस्तो निर्दयी व्यक्तिहरूले उनीलाई त्यहिँ अल्झायो। मलाई यो विभेद देखेर असाध्यै मन दुखेर अायो। यो त सरासर हामीलाई पैसाको अाधारमा सुविधा उपलब्ध गराए सरह हो! सुविधा त अावश्यकताको अाधारमा दिनुपर्ने नाकि पैसाको मुख हेरेर!
हाम्रो(नेपाल/भारत) संविधानमा (भाग:३) नारी, बालबालिका, बृध्दा र अपांगता भएको व्यक्तिको पनि अधिकारको कुरा लेखिएको छ! के ति कागजमा मात्र सीमित हुने हो? त्यो स्थलको व्यवस्थापन समिति वा संस्थाका संबन्धित अधिकारीले यस्तो समस्या निर्मूल पार्ने सन्दर्भमा किन पाइला नचालेका? अहिले नै पूर्णरूपमा 'निर्मूल' पार्न नसकिए पनि नयाँ विधिपूर्वक अगाडि बढ्दा सुधार छिटो हुन्थ्यो कि? विधि वा अन्य नियमावलीले यस्को कार्यन्वयनमा कतै तङ्गारो बनेको रहेछ भने, त्यसलाई परिमार्जन गरेर यी महिलाको जस्तो दुःख अर्को महिलाले भोग्नुपर्ने थिएन कि? अहिले सम्मको समयमा हजारौंको संख्याका व्यक्तिले यो समस्या भोग्नुपरेको थियो।तर, अझैं कति हजारौंले भोग्नुपर्ने? संविधानमा लेखिएको अाधारभुत हकको लागि कहिले सम्म लडिरहने?
ताजका झलक तपसिलमा उल्लेख गरिएको लिंकमा रहेको छ।
१) https://youtu.be/VQyZGrlTUic
२) https://youtu.be/0A4MRSSGqAI
पुरातात्विक, एेतिहासिक र कलात्मक दृष्टीले महतो रहेको ताजको रेखदेख राम्रोसँग गरिएको पाएँ। तुलनात्मक रूपमा भन्नुपर्दा नेपालका धेरै महत्वपूर्ण संरचना भन्दा व्यवस्थापन राम्रो गरिएको रहेछ। ताजमहल बनाएको व्यक्तिको सन्तानले नै सदियौं देखि अाफ्नो कलात्मकताको अध्ययन, अनुसन्धान, प्रयोग र विध्याको उपभोग गरेको सुन्न पाउँदा इन्ट्रेस्टिंग लागेको थियो। उनीहरूको हरेक दिनको योगदानले 'अाजको ताज' अहिले पनि 'हिजोको ताज' सरह छ।
फर्केर अाउँदा धेरै पर्यटकहरू विभिन्न ए्ङगलबाट ताजलाई दृश्यमा कैद गर्न प्रयास गर्दै थिएँ। त्यहिँ देखेर हाम्रा समूहका मानिसलाई पनि फोटो खिच्ने इच्छा जागेछ। सबैले मोबाइल निकालेर अर्को साथीलाई खिच्न लगाए। तर, ताज जस्तो सुन्दर कलात्मकतालाई कसले कैद गर्न सकेस! कसैको ए्ङगल मिल्दैन त कसैको लाइटिंग!
मैले बोकेको बोतल छेउमा राखे।
"यो बेन्चमा चडेर हात यस्तरी राख्नु त!", भन्दै मैले पशुपति दाईलाई इसारा गरे।
मैले फ्रेममा व्यक्तिले ताजको टुपो समाएको जसरी कैद गर्न खोजे र गरे।
"अोहो!, यो भाईले भनेको जसरी खिच्यो भने त गजबको अाउँदो रहेछ!", भन्दै अशोक दाई बोल्नु भयो।
त्यसपछि कमिलाको ताँती झैं लाइन लागेर सबैले खिचिसक्नु भएको थियो। केही सकेर अगाडि हिँडिसकेनु भएको थियो।
"दाईहरू मेरो खिच्नुहोस् है।", भन्दै म बेन्चमा चडे। यसो हेर्छु खिच्ने सुरसार कसैले गरेनन्।
"दाईहरू मेरो खिच्नुहोस् है।", भन्दै म बेन्चमा चडे। यसो हेर्छु खिच्ने सुरसार कसैले गरेनन्।
"अप्ना काम बन गया भाडमे जाए दुनिया साला!", भन्ने उनीहरूको व्यवहार देखेर। पशुपतिदाईले सुनेर गलल्ल हासे। र, म निशब्द बनि हिनिरहे!
यसपश्चातको यात्रा गाडीमा लामो रह्यो। सबै थाकेकाले गाडीमा 'शून्यता' थियो।। घन्टौँको विभिन्न उदेश्यले हिडेका यात्रीको बोझ बिसाउँन चाहान्थिन धर्ती अामा! त्यो अामाको पुकार पुरा गर्न अायो 'थकान' को रूप धारण गरि हाम्रो शरीरमा। हामीले सोच्यौँ उदेश्यको लागि भोलिफेरि हिडौँला र लाग्यौँ बासस्थानतर्फ।बाटाहरूमा गाडीको संख्यामा कमि हुदैँ गयो। हामी 'होटल' पुग्यौँ र खाना खायौँ।
अन्त्यमा, 'शून्यता' ले भरिएको कोठाको अान्नद लिएर चेत मनबाट निशब्द भन्यौँ!!!
यसपश्चातको यात्रा गाडीमा लामो रह्यो। सबै थाकेकाले गाडीमा 'शून्यता' थियो।। घन्टौँको विभिन्न उदेश्यले हिडेका यात्रीको बोझ बिसाउँन चाहान्थिन धर्ती अामा! त्यो अामाको पुकार पुरा गर्न अायो 'थकान' को रूप धारण गरि हाम्रो शरीरमा। हामीले सोच्यौँ उदेश्यको लागि भोलिफेरि हिडौँला र लाग्यौँ बासस्थानतर्फ।बाटाहरूमा गाडीको संख्यामा कमि हुदैँ गयो। हामी 'होटल' पुग्यौँ र खाना खायौँ।
अन्त्यमा, 'शून्यता' ले भरिएको कोठाको अान्नद लिएर चेत मनबाट निशब्द भन्यौँ!!!
सन्दर्भ सूची:
१) "कृष्ण जन्मभूमि" (हिन्दी में). भारतकोश. अभिगमन तिथि: 2011.
२) अन्य एजेन्सीबाट
No comments:
Post a Comment