हामी ट्वाईलेटको कमबोर्डको सिटमा थियौं। उनी मेरो काखमा बसेर मेरो कानलाई टोक्दै थिईन्।
उनले ब्राबाट 'कोकेन' निकालेर कमबोर्डको फ्लस गर्ने ठाउँमा राखिन। र, पर्सबाट क्रेडिट कार्ड निकालेर तिन लाईन बनाईन्। मैले एक हातले अाफ्नो मोबाईलबाट मेसज गरे,"Come in, your desert is ready."
मैले सर्व गरिरहेको ठाउँमा एक जना नचिनेको व्यक्ति अाएँ। चस्मा लगाउँने, कपाल कर्ली र सुटमा थिएँ। कुरा गर्दै जाँदा उनी एक कम्प्युटर प्रोग्रामर रहेछन्। उसको मैले उसको राम्रो सत्कार गरें।
"A lonely man, sitting at the corner of bar always has a story to tell.", भन्दै ड्रिक्स किन्न अाएकी महिलालाई बताएँ। र, अाँखा झिमक्याएँ।
ति व्यक्तिले पनि सुने। उनीले पनि बुझेकी महिलासँग 'ईन्ट्रो' गराउँन यो मेरो स्टाईल थियो।
उनी केटासँग बसेर केहीँबेर बात गरिन्। र, उसलाई लिएर बारको छुट्टै कुनाको टेबलमा बसिन्।
उनीहरू भर्खर मायामा परेका युवायुवती झैं टासिएर बसेका थिएँ; कहिले जोडले हास्थें, केटाको हावाँदारी गफमा पनि हासिदिन्थी, उ झन जोसिदैँ नयाँ कहानी रच्थ्यो। उ उस्को तारिफ गरि दिन्थी; कति राम्रो कपाल, अाँखा। केटा मख्खै!
"म ट्वाईलेट जान्छु है।", भन्दै उनी उठिन्।
"एकान्त यो रातमा के एक्लै जान्छौं।", भन्दै केटो पनि उठ्न थाल्यो। उनी हडबढाईन्। केटालाई ठेलेर कुर्सीमा बसाउँदै भनिन्, " रात अजै बाँकी छ! ईतजारको फल मिठा होता है!"
केटीले उसको अाँखा छल्दैँ गएर बाउन्सरलाई भनिन्, "त्यो केटोले मलाई.........।"
बाउन्सरले अाफ्नो सहयोगीलाई गेटमा हेर्न अरायो। र, केटा बसेको टेबलमा अायो।
"You are too drunk to be here", भन्दै उसलाई तानेर बार बाहिर ढकेलिदियो।
"I'm alright. I haven't caused any trouble. Have I?", भन्दै प्रतिकार गर्दै थियो तर उसको चित्कार सिड्नीको त्यो रातमा कसैले सुन्न सकेनन्।
उ फेरि भित्र पस्न खोज्दै जुक्ति लायो, "मैले यो बारको साहूलाई चिनेको छु!" उसको छेउमा बारमा छिर्न लामबद्ध ताँतीका मान्छै गलल्ल हासेँ!
केटीको मोबाईलमा केटाको फोन अाईरहेको थियो तर मोबाईल उनीले उठाईनन्। केकेनको सर्को तानेर उनले मेरो कठालोमा तान्दै भनिन, "सिकारीले अाफ्नो सिकार चिन्नु कला हो!"
"चिनेको सिकारलाई कसरी खाने पनि कला हो!" भन्दै उनलाई किस गरे। उनीलाई कोकेनको असरले उत्तेजित बनाईसकेको थिई। उनी मेरा अोठ र जिब्रोलाई नै निल्न खोजे झैं गरि किस गर्थी।
मेरो लिङ्गले उनको योनीमा दस्रिसकेको थियो। उनले अाफ्नो स्कर्ट उठाईन्। उनीले प्यान्टी पनि लगाएकी रहिन्छिन र 'सेभ' पनि गरेकी रहेछिन्। केटी फूलअन तयारीमा अाईछे! मैले प्यान्ट खोले र उत्तेजनामा कट्टुको छोउबाट लिंग उनको योनीमा हाले। उनी अाफ्नो 'Cliterous' लाई चलाऊदै उफ्रिन थालिन्। मलाई 'कोकेन' को तलतल भईरहेको थियो। उनलाई बोके र कम्बोर्डमा राखेर उनले छोडेको नोटको रोलले एक सर्को ताने; मेरो रगतमा टासिएर त्यो मेरो शरिरको नशाको कुना कुनामा पुगेको महसुस भयो। मलाई अच्चमको शक्ति प्राप्ति भयो। उनलाई उचालेर भित्ता टास्दैँ भोग गरे। केहीँ बेरमा उनलाई तल जान भने उनले मुखले चुस्दै विर्य अोठमा लतपतिएको पनि जिब्रोले खाइन्।
हामी लुगा मिलायौं। र, हामी अा-अाफ्नो भागमा पहेला रंगको AUD $४०० डलर बाढेर बाहिर निस्कियौँ। मैले पठाएको मेसेज बल्ल पाएछ बाउन्सरले! बाउन्सर भित्र छिर्रो र खल्तिबाट रातो रंगको AUD $५ निकालेर एक लामो सर्को नाकबाट तान्यो। र, अरू रातझैं हामी हन्टिंकको सफलतापछि को अानन्दमय सुःख महसुस गर्दै अाफ्नो बाटो लाग्यौं।
No comments:
Post a Comment