Friday, 4 January 2019

अन्जान घटना!

२७ मंसिर २०७५।

हामी डबल वेड सिंगल रूम लिएका थियौं। तर, त्यो खाट जोडिएका थिएँ। हामीले डिनर पछि अाएर विचार गरौंला भनेर खाट त्यतिकै छोडेका थियौं। साथी, साथीको गर्लफ्रेन्ड (निशा) लाई सुताएँ। र, मेरो गर्लफ्रेण्ड (कल्पना) जसलाई दुई प्याक चढाएपछि लागि हाल्थ्यो उसलाई सम्हाल्दै Blanket अोडाएर सुताएँ।

रातमा मेरो अोठमा अर्को हल्का सुख्खा अोठले छोइरहेको र मेरो लिङ्ग चलाईरहेकोले अप्ठ्यारो महसुस भयो। हिजोको जाडले होला टाउँको ठन्न भएको थियो; निन्द्रा भएकोले राम्रोसँग अाँखा पनि खोल्न सकिरहेको थिइन्। उनी मेरो चालले म उठेको भाहान गर्दै झन् क्रियाशील रूपमा मेरो शरीरमा चिमटिरहेकी थिइन्। उनी मेरो माथि चढिन्; अाफ्नो टप खोलिन् र  मेरो घाँटीमा  पटक-पटक टोकिर "Hiccky" को बरसात भएको पत्तो भएन। उनले मेरो टि-सर्ट खोलिदिइन् र छातीमा चुम्न थालिन्। मैले दायाँ हात उनको ढाडमा लगे; दुई अौलाले ब्राको हुक खोलिदिए! Finger Skills! ति स्तन मेरो अगाडि रूखमा पाकेको फल झुन्डिएको झैं झुन्डिरहें।
उनको धैर्यता चरम बिन्दुमा पुगिसकेको थियो। उनले मेरो हात अाफ्नो स्तनमा राखेर दबाउन थालिन्। 'Shorts' खोलिन्। अौंलाले मिलाउँदै मेरो लिङ्गलाई योनीको 'opening' मा angle मिलाइन्! उनको मुखबाट 'अा'  अावाज निस्क्यो। अाफ्नो पोस्चर मिलाउँदै उनी तल माथि गर्न थालिन्। उनलाई सहयोग हुन्छ भनि कम्बरमा हातले उचाल्ने गरें। उनले फेरि मेरो हात अाफ्नो स्तनमा राखेर दबाउन थालिन्।

उनी थालिसकेको थिइन्। र, उनी अल्छि मान्दै खाटमा पल्टिन्, तर मेरो प्यास बाँकी थियो। उनी उत्तनो भएकोले उनको कम्बर समाएँ; उनको मुखबाट 'अा' अावाज निस्क्यो। मलाई उनको शरीरले मेरा अवचेतन मनको भावना जागृत गरायों; मेरो रफ्तार बढ्यो, म उनको कपाल समाउँदै मच्चिन थालेँ। त्यो भावनाको तरंगले शरीरको टाउको देखि खुट्टासम्मको रगत बगेको महसुस गर्न सक्थें। प्रायः सधैं लिङ्ग निकाल्ने मेरो बानी त्यस दिन भित्रै छोडिदिए।

हामी डिनर सकेर The Irish Pub रेष्टुरेन्टमा ड्रिंक्समा रमाउँदै थियौं। लाइब म्युजिक सके पश्चात डि.जे. को गितका तरंगहरूले शरीर कति बेला डान्स फ्लोरमा पुर्याएछ पत्तो भएन। मेरो गर्लफ्रेण्ड ज्याप थिइन् भन्ने कुरो उनी नाचिरहेको चालले बुझाउँथ्यो।

हामी होटलमा फर्कियौं। निशा अलि होसमा रहेको जस्तो लाग्यो। हामी ट्याक्सीमा बसेर फर्कदा मेरो साथी निशासँगै केहीँ गरिरहेको जस्तो लाग्यो। कर्के नजर लगाउँदा साथीको हात निशाको स्तनमा थियो। मलाई छेउमा भएर होला निशा अलीकती अफ्ट्यारो मानिरहेकी थिइ। म त्यो यात्रामा केबल बाहिर मात्र होरिरहे। कसरी होटेलको भर्याङ्ग चढेर खाटसम्म पुग्यौं थाहाँ छैन्।

जीवनमा दृश्यको कमि भएन, धेरैको सुन्दरता रातसँगै बिलाएर जान्थ्यो! रातमा मन हर्ने सुन्दरता देखेर लोबिदै अनगिन्ती रणनीति अपनाएर अवलोकन गर्न पाउँने अवसर जुराउँदै हिड्दा कयौंपटक बिहानीको दृश्यले झसङ्ग बनाउथ्यो र त्याहाँबाट फुत्किन हतर हुन्थ्यौं। 'ज्यान दिन' पनि त्यस्तो शान्ति पाउँने ठाउँ हुनुपर्छ जसको कोण कोणमा अान्नद प्राप्त गर्न सकियोस् र 'त्यो' देखेर सामान्य व्यक्तिले घटनालाई सामान्य मानोस! तर, यिनी त्यस्ती थिइन् जसको लागि एक व्यक्तिले अाफ्नो सर्वस्व गुमाए भने पनि नौलो मान्निने थिएँन। मैले यो जीवनको केही पल बिताउन पाउँदा अाफूलाई भाग्यमानी थान्दछु।
बिहान उठ्दाको त्यो दृश्य my GOD! Negative Minded 😂! मैले हिमालको चर्चा गरेको! हिमाललाई हिउँले थपिदिएको सुन्दरताले हरेक कोहीको मन हर्न सक्ने क्षमता राख्थ्यो। जय होअोस् प्रकृतिक सौन्दर्य!

बाथरूममा गए, ब्रस गर्दा घाँटी र छातीमा लागेको रातो लिपिस्टिक देखें। मनमनै, "गर्लफ्रेन्डसँगको रातको क्रियाकलापले हेला भन्ठाने"। र, सावरमा पसि नुहाए। फोन गरेर सबैको लागि चिया मंगाए। मेरो हस्याङफस्याङले एक एक गरि उनीहरू बिउँझिएँ। सबैले चिया पिउँदै थियौं, तर निशाले मलाई हेरिरहेको देख्दा अनौठो लाग्यो। उनको हेराइमा प्रेमभाव थियो। हामीसबैलाई अाज काठमाडौं फर्कनु थियो। र, सो बमोजिमको बिहानै उठेर गाडीमा जाने प्लान अनुसार गाडीमा चढ्यौं।

मेरो साथी र निशाको सिट मेरो भन्दा अगाडि र दायाँतर्फ थियो। उनले मलाई बेला बेला हेर्दै थिइन्। मैले हेर्दा नहेरेको झैं गर्थिन्।
केहीँ घन्टाको यात्रा पछि म बोर भए। र, Instagram खेलें। हिजाका नाइट क्लबको पिक्स देखें; सबैको राम्रो तस्बिर अाएको रहेछ; Scroll गरिरहे र बिभिन्न साथीका जीवनको पल देख्ने मौका पाएँ। काठमाडौं पुग्यौं। बाई भन्दै बिदा गर्यौं। साथी र निशा कलंकी वारि पट्टि नै अोर्लिए।टिंग गर्दै Notification अायो। सबिना कमेन्टेड अन योर फोटो। मलाई ट्याग गरेका रहेछन्, "अबि दिनभर Notification अाएर वाक्कै पार्ने भयो भन्ठाने। "Nisha, you look amazing with your new hairstyle", भनेर लेखिएको रहेछ। मैले त्यसपश्चात मात्र उनको नयाँ Hairstyle रहेछ भन्ने थाहा पाएँ। उनको अोठमा हेर्दा रातो लिपिस्टिक थियो। मैले फोन लक गरे र बाहिर हेरें। म झसङ्ग भए," मैले मेरो त्यो फोटोमा गर्लफ्रेण्डको अोठलाई नियालेर हेर्दा त Pink रंगको लिपिस्टिक देखें!" बल बुझे त्यो निशाको हेराइको मतलव! बल बुझें त्यो क्षणको छटपटी!

मैले फोन निकाले र निशालाई म्यासेज लेखें, "बडे बडे शेहेरो मे छोटी छोटी बाते हेती रेहति हैं!"
बसको झ्यालबाट बाहिर हेर्दा, उनी मुस्कुराउँदै थिइन्!😄

सन्धर्भ सूचीः
(विभिन्न एजेन्सी)

No comments:

Post a Comment