काठमाण्डौं, नेपाल।
सिद्धार्थ बैंकको वैशाख ८ गते संचालक समितिको बसेको बैठकबाट स्वतन्त्र संचालकमा जेसमीन हाडा बज्रचार्य नियुक्त हुनुभएको छ।
फाल्गुन ५ गते श्री भगत विष्टको पश्चात सो पद रिक्त रहेको थियो।
बैंकले प्रचलित कानून एवम् बैंकको नियमावलीको अन्तर्गत सो निर्णयबारे पत्र मार्फत नेपाल स्टक एक्सचेन्जलाई गराएको छ।
सन्दर्भ सामाग्रीः
- नेप्से
- सिद्धार्थ बैंक
No comments:
Post a Comment