Thursday, 11 April 2019

पत्रुकारिता!!!

२८ चैत, २०७५,
काठमाण्डौं, नेपाल।


नेप्सेले आफ्नो वेबसाइटमा श्री राम सुगर मिल्स लिमिटेडको साधारण सभाको अनेपक्षित स्थगतको सूचना प्रकाशित गरिएको थियो।

सो सूचना शेयरधनी दिवाकर गोल्छाको निधनका कारण साधारण सभा स्थगन प्रष्टसँग लेखिएको छ ।


तर, नेपालमा शेयर बजारका हलचल, विश्लोषण गर्ने पर्ख्यात मेरो लगानी वेबसाइट छ। सो विषयमा हाम्रो समाजको जीम्मेवार मिडिया हाउसले भ्रमपूर्ण समाचार सम्प्रेष्ण गर्यो। सो लेखका लेखकज्यूले विशोष कारणबस साधारण सभा स्थगन गरिएको भनेर लेख्नुभएको छ जुन सरासर गलत हो। त्यहीँ समाचार पढेर आफ्नो निर्क्यौल निकालेर केहीं निर्णय गर्छन्।  जब आधिकारिक स्रेतबाट आएको कुरालाई ख्याति प्राप्त मिडियाले तथ्यलाई यसरी मोड्छ भने केही त गलत छ भन्ने बुझिन्छ। यी लेखक पुर्वग्राह के थियो? कुनै निजी बखेडाको कारण लेखियो हो? कि कुनै व्यक्ति वा संस्थाको उद्देश्य पूर्तिको लागि लेखिएको हो?



पत्रकार साथीले यो वेबसाइटबाट सूचना हेर्नुभयो तर त्यसलाई पढ्नु भएन भन्ने कुरो नमिल्दो लाग्छ। यस्तो पत्रकारिताले हाम्रो गैरवमय पेसालाई कहाँ पुराउँला? प्रशन गम्भिर छ। फेरि विचार गरौं.......

सन्दर्भ सूचीः
विभिन्न ऐजेन्सी

No comments:

Post a Comment