Sunday, 5 May 2019

हिमालयन बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

२१ चैत २०७६,
काठमाण्डौं, नेपाल।

हिमालयन बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजीका आधारमा कायम हुने  ४० लाख ५७ हजार २६५ कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ २६ पैसा, मूल्य आम्दानी अनुपात  २१ रुपैयाँ ५७ गुणा रहेको छ । र, बैंकको बुक भ्यालु १७१ रूपैयाँ २० पैसा रहेको छ । 


सन्दर्भ सामाग्रीः
हिमालयन बैंक

No comments:

Post a Comment