Sunday, 5 May 2019

मिसन डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

२१ चैत २०७६,
काठमाण्डौं, नेपाल।

मिसन डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजीका आधारमा कायम हुने  ५ लाख ७१ हजार २०८ कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४६ पैसा रहेको छ । र, मूल्य आम्दानी अनुपात  १० रुपैयाँ ८३ गुणा रहेको छ । 



सन्दर्भ सामाग्रीः
नेप्से

No comments:

Post a Comment