धुलोमाण्डू, नेपाल।
आइसिएफसीको वैशाख १९ गते बसेको बैठकले संस्थापक संचालक पदमा श्री रामबाबु पन्तलाई नियुक्त गरेको छ ।
उहाँले कार्यभार २० वैशाखदेखि सम्हाल्नु हुनेछ। सो निणर्य बारे कम्पनीले नेपाल स्टक एक्चेन्ज लिमिटेडलाई पत्रमार्फत अवगत गराएको हो।

सन्दर्भ सामाग्रीः
नेप्से
No comments:
Post a Comment