यस दिनमा ११ समूहका शेयर कारोबारमा आएका छन्। जसमध्ये, सूचीकृत १० वटा समूह मात्र सकारात्मक छन् । उत्पादन तथा प्रशोधन २०.०८ र अन्य १.१२ अंकले बढेको छ भने अरू समूह नकारात्मक रहेको छ।
 |
शिवम् सिमेन्टको ४ करोड रूपैयाँभन्दा धेरैको कारोबार भएको छ। यस्तै, जनता बैंक, नेपाल बैंक लिमिटेड र एनएमबी बैंकको ३ करोड रूपैयाँभन्दा धेरैको कारोबार भएको छ। प्रभु बैंक र निको इन्स्योरेन्सको २ करोड र एनआइसी एशिया, एभरेष्ट बैंक, कृषि विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड रूपैयाँभन्दा धेरैको कारोबार भएको छ।
 |
चित्र ३ः धेरै कारोबार भएका कम्पनी |
|
सोमबारको बजारबाट सल्ट ट्रेडिङ्ग कर्पोरेसनको शेयरमूल्य ९.७८ प्रतिशतले बढेको छ। यस्तैः मल्टिपर्पोज फाइनान्सको ४.७१ शिवम् सिमेन्टको ९.०७, मेघा बैंकको ६.०४, बैंक अफ काठमान्डूको ५.४५, एशियन लाइफ इन्स्योरेन्स को ४.६०, जनता बैंकको ४.५२, ङादी ग्रुप पावरको ४.३९, नेशनल हाइड्रोपावरको ४.३५ र एभरेष्ट बैंकको ४.३३ प्रतिशतले शेयरमूल्य बढेको हो।
|
चित्र ४ः सकरात्मक रहेका कम्पनी |
|
|
उता, आजको बजारबाट पाँचथर पावर कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको छ। यस्तैः मिर्मिरे लघुवित्तको ५, युनिभर्सल पावर कम्पनीको ३, सिद्धार्थ इक्विटी ओरिएन्ट स्किम, आरम्भ माइक्रोफाइनान्स, रिढी जलविद्युत र स्वदेशी लघुवित्तको २, सनिमा इक्विटी फण्ड, नागबेली लघुवित्त, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य १ प्रतिशत भन्दा धेरैले हास भएको हो।
 |
चित्र ५ः नकारात्क रहेका कम्पनी
|
|
सन्दर्भ सामाग्रीः
विभिन्न ऐजेन्सी
|
No comments:
Post a Comment