२४ वैशाख २०७६,
काठमाण्डौं, नेपाल।
जेबिल्स फाईनान्स लिमिटेडको मिति २०७६/०१/२० गते बसेको साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट संचालकमा बिनोद कुमार मानन्धर, बिनोद श्रेष्ठ र गोपाल राजभण्डारी तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट उमेश नकर्मी र अच्यूत रत्न बज्राचार्य निर्वाचित हुनुभएको छ।
साथै, संचालक अध्यक्षमा बिनोद कुमार मानन्धर मनोनित हुनुभएको छ।
सन्दर्भ सामाग्रीः
नेप्से
No comments:
Post a Comment