Tuesday, 7 May 2019

प्रग्रेसिभ फाइनान्समा हुमागाई पुर्ननियुक्त

२४ वैशाख २०७६,
काठमाण्डौं, नेपाल।

प्रोग्रेसिभ फाइनान्स लिमिटेडको मिति २०७६/०१/२२ गते बसेको संचालक समितिको ४१९ औ बैठकले श्री विशाल हुमागाईलाई उहाँले सम्हाल्दै आएको पद प्रमुख कार्यकारी अधिकृतमा पुर्ननियुक्त गरेको हो।

उहाँको दोस्रो कार्यकाल मिति २०७६/०२/०७ गतेदेखि २०८०/०२/०७ सम्म ४ वर्षको रहनेछ।



सन्दर्भ सामाग्रीः
नेप्से

No comments:

Post a Comment