काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक ०.९९ अंक अर्थात ०.०८ प्रतिशतले घटेर १२१३.०६ विन्दुमा अडिएको छ। यस दिन १७२ कम्पनीको १० लाख ७७ हजार ७२० कित्ता २६ करोड १६ लाख ७० हजार २०३ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा ११ दशमलब ८३ प्रतिशतको कमि आएको छ।
![]() | |
|
कारोबारमा आएका १२ उपसूचकमध्य ४ सूचक सकारात्मक रहेका छन् भने बाँकी ८ सूचक नकारात्मक रहेका छन्। यस दिन होटेल समूह ११.१६ अंकले सबैभन्दा धेरै बढेको छ र ४२.०१ अंकले निर्जिवन बीमा समूह सबैभन्दा धेरै घटेको छ।
![]() | |
|
![]() | |
|
![]() | |
|
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment