काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक १.१७ अंक अर्थात ०.१० प्रतिशतले बढेर ११५०.८१ विन्दुमा अडिएको छ। यस दिन १६७ कम्पनीको १४ लाख ८८ हजार ३०४ कित्ता ३७ करोड ४४ लाख ६६ हजार ४६५ रुपैयाँमा कारोबार भएको छ। साथै, यस दिन बजार पुँजीकरण १४ खर्ब ६२ अर्ब २८ करोड ४६ लाख १० हजार रेहको छ।
![]() | |
|
कारोबारमा आएका १२ उपसूचकमध्य ६ सूचक सकारात्मक रहेका छन् भने बाँकी सूचक नकारात्मक रहेका छन्। यस दिन उत्पादन तथा प्रशोधन समूह ७०.३२ अंकले सबैभन्दा धेरै बढेको छ भने ४३.७७ अंकले जीवन बीमा समूह सबैभन्दा धेरै घटेको छ।
![]() | |
|
![]() | |
|
![]() | |
|
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment