काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक ५०.९३ अंक अर्थात ३.३० प्रतिशतले बढेर १५९६.१३ विन्दुमा अडिएको छ। यस दिन १८० कम्पनीको ९९ लाख ०६ हजार ९८९ कित्ता ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ०९२ रुपैयाँमा कारोबार भएको छ। आजको दिन २५ वर्षको नेप्सेको इतिहासमा सबैभन्दा धेरै कारोबार भएको दिन भएको छ।
![]() | |
|
![]() | |
|
![]() | |
|
![]() | |
|
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment