काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक ३६.०५ अंक अर्थात २.२६ प्रतिशतले बढेर १६३२.१७ विन्दुमा अडिएको छ। यस दिन १८० कम्पनीको १ करोड ८ लाख ५९ हजार ६५६ कित्ता ४ अर्ब ४६ करोड ५ लाख ३६ हजार २५१ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा ३१ करोडको बढोत्तरी भएको हो।
![]() | |
|
कारोबारमा आएका १२ उपसूचकमध्य ३ सूचक मात्र सकारात्मक रहेका छन् भने बाँकी ९ सूचक नकारात्मक रहेका छन्। यस दिन बैंकिङ्ग समूह ६.१४ प्रतिशतले सबैभन्दा धेरै बढेको छ र ४.८८ प्रतिशतले ट्रेडिङ्ग समूह सबैभन्दा धेरै घटेको छ।
![]() | |
|
![]() | |
|
![]() | |
|
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment