काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक १८.२० अंक अर्थात १.४३ प्रतिशतले घटेर १२५१.४५ विन्दुमा अडिएको छ। यस दिन १२३ कम्पनीको ४ लाख ८० हजार ९५२७ कित्ता १९ करोड ४६ लाख ४२ हजार ९८४ रुपैयाँमा कारोबार भएको छ। बजार बन्द गर्ने नगर्ने भन्ने स्पष्ट निर्कोल नेप्सेले न-निकालेको कारण आजको दिनमा धेरै ब्रोकर कार्यालय बन्द रहेको थियो।
![]() | |
|
![]() | |
|
![]() | |
|
![]() | |
|
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment