काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक ९६.०६ अंक अर्थात ६.०४ प्रतिशतले घटेर १४९५.४० विन्दुमा अडिएको छ। यस दिन १७३ कम्पनीको ४९ लाख ८६ हजार ५४४ कित्ता २ अर्ब १५ करोड ४४ लाख २८ हजार २१५ रुपैयाँमा कारोबार भएको छ।
![]() | |
|
![]() | |
|
![]() | |
|
यस दिनको बजारबाट एनआईसी एशिया ब्यालेन्स फण्डको शेयरमूल्यमा १.९४ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः खानीखोला हाईड्रोपावरको १.६४, श्री इन्भेष्टमेन्ट फाइनान्सको ०.६० प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
![]() | |
|
उता, आजको बजारबाट प्रभु इन्स्योरेन्सको शेयरमूल्यमा ९.९६ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः प्रिमियर इन्स्योरेन्स कम्पनीको ९.९४, गरिमा विकास बैंकको ९.८९, आरएसडिसी लघुवित्तको ९.८७, ग्रामिण विकास बैंकको ९.८४, शिखर इन्स्योरेन्सको ९.८२, सूर्य लाइफ इन्स्योरेन्सको ९.७३, स्ट्याण्डर्ड चाटर्ड बैंकको ९.७०, नेशनल माइक्रोफाइनान्सको ८.६७ र नबिल बैंकको ९.५७ प्रतिशतले शेयरमूल्य घटेका छन्।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment