२५ साउन, काठमाडौंको कुनै अस्पताल।
एउटा बिरामीलार्इ सेवा दिइसकेपछि अर्को बिरामीलार्इ सेवा गर्नु अगि हात Chlorhexidine/ Alcohol Skin Antiseptic ले हात पुछ्न जरूरी छ। यस साथ साथै Personal protective equipment को प्रयोग, हावा अावत-जावत हुने कोठा, Biological safety cabinet हरूको उचित ठाउँमा हुन अावश्यक छ। यस सम्बन्धी नियमको व्यवस्था Infection Prevention and Control Practices (IPAC) मा गरिएको छ। यसमा रहेका नीति तथा protocol को व्यवस्था अनुसार हरेक स्वास्थ्य सेवा प्रदायकहरूले अाफ्नो कार्यालयमा अवलम्बन गर्नुपर्छ। यस Protocol मा Disinfection of the environment, and specific precautions with sharps and microbial cultures जस्ता अत्यावश्यक दैनिक कार्यविधिका तरिकाको व्यवस्था गरिएको छ।
As per Reuters Health, on any given day, one in 25 hospitalized patients - 4 percent - is battling an infection picked up in a hospital or other healthcare facility, according to a new survey by the Centers for Disease Control and Prevention (Emery 2014). यो ४ प्रतिशतको अंक नेपालको परिप्रेक्ष्यमा भने अझ ठूलो रहन सक्ने मान्न सकिन्छ किनभने यहाँ हस्पिटलमा Procedure मा कमि र पोलिसी इफेक्सन comprehensive नहुनुको कमि देखिन्छ।
तसर्थ, यदि नेपालका हस्पिटलहरूले अाफ्ना नीति तथा नियममा अावश्यक परिमार्जन गरे लाखौं ब्यक्ति इन्फेक्सनबाट बच्न सक्थें। साथै, नियमक निकायहरूले पनि यस विषयलाई गम्भीरतापूर्वक लिएर उचित नीति तथा कार्यक्रमको कठोर रूपमा कार्यान्वयन गरे देशका जनताको श्वास्थको outcome फल्दाइ हुनेछ।
सन्दर्भ सामग्री:
Emery G. 2014, "One in 25 patients battling hospital-acquired infections: CDC", Reuters, 26 March 2014, available at: https://mobile.reuters.com/article/amp/idUSBREA2P1DG20140326#referrer=https://www.google.com&_tf=From%20%251%24s
No comments:
Post a Comment