२७ चैत, २०७५,
काठमाण्डौं, नेपाल।
नेपाल स्टक एक्सचेन्जको प्रणालीमा फेरि समस्या आएको छ। बुधबार दिउँसो करिब १ बजेर ४२ मिनेटदेखि सिस्टम ह्याङ्ग भएको हो। गएको दिनको तुलनामा नेप्से परिसूचक ०.०१ अंकले सकारात्मक भए पनि प्रणालीमा आएको समस्याले कारोबार ठप्प भयो।
सन्दर्भ सूचीः
विभिन्न ऐजेन्सी
No comments:
Post a Comment