सेञ्चुरी कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले केन्द्रिय कार्यलय तथा उपत्यका बाहिरका विभिन्न शाखाको लागि कर्मचारी मागेको हो ।
माग गरिएका मध्य ब्रान्च म्यानेजरका लागि २४ जना, डिपोजिट म्यानेजरका लागि ३ जना, इन्ट्रनल अडिटका लागि ६ जना गरी ३३ जना कर्मचारीको माग गरेको छ ।
योग्यता पुगेका व्यक्तिले १९ चैत ५ बजेभित्र आवेदन दिईसक्नुपर्ने छ। ईच्छुक व्यक्तिहरूले आवेदनको लागि vacancy@centurybank.com.np मा आफ्नो वायोडेटा पठाउँनु पर्नेछ।
विभिन्न ऐजेन्सी
No comments:
Post a Comment