१२ चैत २०७५,
काठमाण्डौं, नेपाल।
सोमबार नेप्से परिसरमा लगानीकर्ताले कालो बेलुन उडाएर अनिश्चितकालिन रिले अनशन सुरू गरेका थिए।
https://www.facebook.com/Merolagani/videos/2034483426851931/
शेयर बजारको बिकास र बिस्तारका लागि ३२ बुँदे जायज मागसहित लगानीकर्ता नेप्से पुगेका थिए।तर, लगानीकर्तालाई गेटबाटै पक्राउ गरेर महानगरिय प्रहरीवृत्त सिंहदरवार पुर्यायो। पक्राउ पर्नेमा तिलक काेइराला,नयन बास्ताेला, हरि ढकाल, दिपेन्द्र अग्रवाल रहेका छन् ।
https://www.youtube.com/watch?time_continue=13&v=cP2YfnFGCyk
सन्दर्भ सूचीः
विभिन्न ऐजेन्सी
No comments:
Post a Comment