काठमाण्डौं, नेपाल।
नेपाल टेलिकमले नयाँ बर्षको उपलक्ष्यमा भिन्न किसिमको स्किम ल्याएको छ। यस्तो प्रकारको स्किम पहिलो चोटी नेपालमा नेपाल टेलिकमले ल्याएको हो।
यसमा २ सय रूपैयाँमा प्यक उपलब्ध छ। र, सो प्याकमा ३ जीबी डाटा चलाउन तथा कम्पनीको नेटवर्कमा २ सय मिनेट भ्वाइस कल र २ सय एसएमएस पठाउन सकिनेछ।
'स्किमको व्यवस्थामा रहेको ३ जीबी डाटा, २ सय मिनेट भ्वापस कल र २ सय एसएमएस राम्रो छ परन्तु समय अवधि २८ दिने भएको खण्डमा अवश्य लिने थिए', भनेर नेपाल टेलिकमको एक ग्रहाकले बताए।
नेपालमा नयाँ प्राकृतिको भए पनि विभिन्न राष्ट्रमा यस्तो प्याक २८/३० दिनको अवधि रहने गरेको छ। यद्यपि, हाल ल्याएको स्किममा अन्तर्गत केवल ५ दिनको अवधि रहेनेछ।
सन्दर्भ सामाग्रीः
नेपाल टेलिकम
No comments:
Post a Comment