२८ चैत २०७५,
काठमाण्डौं, नेपाल।
आजको दिन अन्तर-सरकारी वित्त परिषद्को तेश्रो बैठक बस्यो। यस बैठकमा परिषद्का सदस्य एवं अन्य आमन्त्रित व्यक्तिहरूको उपस्थिति रह्यो।
अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा भएको व्यवस्थाको बमोजिम माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यूको अध्यक्षतामा वैठक वसेको हो।
‘संघियता कार्यान्वयनका क्रममा विभिन्न तहमा चालू अ.व.मा वजेट तथा कार्यन्वयनमा भएका अभ्यास, राजस्व र खर्चको कार्यविधि, प्रतिवेदन प्रणाली व्यवस्थापन र आगामी अ.व. मा कार्यन्वयन हुने योजना तथा कर्यक्रमको वर्गीकरण र मापदण्ड बनाई अन्तर-सरकारी निकाय विच समन्वय सन्दर्भमा बैठक बसेको’, भनेर पष्ट पार्नुभयो।
कार्यान्वयनमा आएको समस्याहरू जस्तो कानुनी दुविधा र त्यसका अन्तर विरोध, क्षमता, जनशक्ति कमि, र राजस्व परिचालन र अन्य समस्याहरूलाई बुँदागतरुपले छलफल गरी सम्बन्धित निकायलाई सो समस्याको सर्दभमा अवगत गराई सहजीकरण गर्न आदेश दिने विश्वास दिलाउनु भयो।
सन्दर्भ सूचीः
अर्थ मन्त्रालय
No comments:
Post a Comment