Thursday, 18 April 2019

गोर्खाज फाइनान्सको संचालक समितिमा राई

५ चैत २०७६,
काठमाण्डौं, नेपाल।

गोर्खाज फाइनान्सको वैशाख ३ गते बसेको बैठकबाट संचालक समितिको अध्यक्षमा यादव चन्द्र राई नियुक्त हुनुभएको छ। उहाँले ४ गतेदिखि कार्यभार सम्हाल्नु हुनेछ।


सन्दर्भ सूचीः
- गोर्खाज फाइनान्स लि.
- नेप्से

No comments:

Post a Comment