४ चैत २०७५,
काठमाण्डौं, नेपाल।
माछापुच्छ्रे बैंकले ऋणपत्र जारी गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा चैत २७ गते निवेदन दिएको थियो।
बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। समध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता प्राइभेट सेक्टरका लागि जारी गर्ने छ ।
‘१०.२५% माछापुच्छ्रे डिबेन्चर २०८५’ नामको ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज वि.स. २०८५ सम्मको लागि भुक्तानी हुने बैंकले जनाएको छ । कम्पनीको विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
No comments:
Post a Comment