Friday, 19 April 2019

माछापुच्छ्रे बैंकको 'एक व्यक्ति एक खाता' योजना

०४ वैशाख, २०७५,
काठमाण्डौं, नेपाल।

माछापुच्छ्रे बैंकले नेपाल सरकारको अन्तर्गतको 'एक व्यक्ति एक खाता' योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत बैंकले नै खातामा रू.१०० जम्मा गरिदिने छ। साथै, यस प्रकारको खातामा वार्षिक ५% व्याज प्रधान गरिनेछ।

बैंकको जुनसुकै शाखाबाट सरलीकृत खाता खोल्ने फारम भरेर खाता खोल्न सकिनेछ। सो फारमसँग नेपाल सरकारद्धारा जारी गरिएको फोटो सहितको परिचयपत्रको एक प्रति अट्याच गर्नुपर्नेछ।

सन्दर्भ सामाग्रीः
माछापुच्छ्रे बैंक लिमिटेड

No comments:

Post a Comment