१२ चैत, २०७६
काठमाण्डौं, नेपाल।
आइएमई जनरल इन्स्योरेन्सको वैशाख १० गते बसेको बैठकले संचालक श्री प्रतापजंग पाण्डेको राजिनामा स्वीकृत गरेको छ।
उहाँले व्यक्तिगत कारणले राजिनामा दिनुभएको छ। सो बैठकको निर्णय बारे इन्स्योरेन्सले पत्र मार्फत नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई अवगत गराएको छ।
सन्दर्भ सामाग्रीः
नेप्से
No comments:
Post a Comment