काठमाण्डौं, नेपाल।
एसबिआई बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको नाफामा सामान्य सुधार भएको छ। यस त्रैमाससम्म कम्पनीले १ अर्ब ६० करोड ६ लाख ४७ हजार २६७ रूपैयाँ खुद आम्दानी गरेको छ। गत वर्ष यहि अवधिमा १ अर्ब ३७ करोड ९७ लाख ८४ हजार ९३४ रूपैयाँ कमाएको थियो। तुलनात्मक रूपमा यो त्रैमासमा १६.०१ प्रतिशतको वृद्धि भएको हो।
समीक्षा अवधिसम्म १ खर्ब ८ करोड ३४ लाख ४१ हजार १८० रूपैयाँ निक्षेप संकलन गरेको छ। र, बैंकले ८५ अर्ब ७९ करोड ४३ लाख ८८ हजार ३०० रूपैयाँ लगानी गरेको छ।
यस त्रैमासमा बैंकले ३ अर्ब ३५ करोड ७२ लाख ९ हजार ९८१ रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ।गत वर्षमा २ अर्ब ८९ करोड १३ लाख ८१ हजार ६१८ रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यो अगिल्लो वर्षको तुलनामा १६.११% को वृद्धि हो।
साथै, यस वर्ष संचालन नाफा २ अर्ब २० करोड ३५ लाख ३६ हजार ३७६ रूपैयाँबाट बढेर २ अर्ब १ करोड ५३ लाख ३२ हजार २६५ रूपैयाँ भएको छ। यो अगिल्लो वर्षको तुलनामा ९.३३% को वृद्धि हो।
बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार ५२३ रुपैयाँ र जगेडा कोषमा भने ५ अर्ब ३ करोड २० लाख ३६ हजार ९०५ रुपैयाँ रहेको छ।
कम्पनीको खराब कर्जा भने बढेको छ । गत वर्ष ०.१३% रहेको खराब कर्जा यो त्रैमासमा आइपुग्दा ०.१९% मा खुम्चिएको छ ।
बैंकको प्रतिशेयर आम्दानी २५ रूपैयाँ २६ पैसा, प्रतिशेयर नेटवर्थ १५९ रूपैयाँ ५६ पैसा र मूल्य आम्दानी अनुपात १६.३१ गुणा रहेको छ।
बैंकको प्रतिशेयर आम्दानी २५ रूपैयाँ २६ पैसा, प्रतिशेयर नेटवर्थ १५९ रूपैयाँ ५६ पैसा र मूल्य आम्दानी अनुपात १६.३१ गुणा रहेको छ।
सन्दर्भ सामाग्रीः
-ं एसबिआई बैंक
- नेप्से
-ं एसबिआई बैंक
- नेप्से
No comments:
Post a Comment