Expressions.........
Sunday, 7 April 2019
जोशी हाईड्रोपावरको सचिवमा कोइराला
१४ चैत २०७५,
काठमाडौं, नेपाल।
जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको चैत १२ गते बसेको बैठकबाट सचिवमा लिलाराज कोइराला नियुक्त भएका छन् । उनले कार्यभार १५ चैतदेखि सम्हाल्नु हुनेछ। र, उहाँको कार्यकाल २ वर्षको रहेनेछ।
सन्दर्भ सामग्री:
नेप्से
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment