काठमाण्डौं, नपाल।
सन १९३० मा राल्फ नेलशन ईलिएटले शेयर बजारको तरंग सम्बन्धी सिद्धान्त प्रतिपादन गरेका थिएँ। सो कारणले यस सिद्धान्तलाई 'ईलिएट वेब' पनि भन्ने गरिन्छ। यो सिद्धान्त ७० को दशकदेखि निकै प्रयोगमा आयो। र, यो प्रयोगमा आउँनुको कारणः यो सरल र भरपर्दो भएकोले हो।
सो सिद्धान्तको आधारमा विगतको हप्ता नेप्सेले एउटा साइकल पुरा गरेको छ। यो वैशाख ८-११ गते सम्मको क्रममा २ विन्दुमा लिएर ५ वेब उत्कर्शमा बेच्न सफल हुने लगानीकर्ताले राम्रो मुनाफा कमाएका छन्।
यद्यपि, ५ वेबको उच्च विन्दु यो हो भनेर किट्टान गर्न निक्कै मुस्किल पर्ने भएकोले १ वेब को उचाईको प्यार्लल विन्दु पारगरे पश्चात अर्थात ३ वेबको १/३ बाट माथि लागेपछि किन्दा सेफ रहनेछ।
सन्दर्भ सामाग्रीः
- ईलिएट वेब
No comments:
Post a Comment