Monday, 29 April 2019

मिथिला लघुवित्तको शेयर लिलामी, कहिले देखि खुल्छ आवेदन?

१६ वैशाख २०७६,
काठमाण्डौं, नेपाल।

मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको १३ हजार ९७७.७८ कित्ता र सर्वसाधारण समूहको २१ हजार ६४२.६९ कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो । आवेदनको लागि वैशाख २० गतेदेखि २७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलामी भर्नुपर्नेछ ।


सन्दर्भ सामाग्रीः
बि. ओ. के क्यापिटल मार्केट लि.

No comments:

Post a Comment