Monday, 29 April 2019

प्रभु बैंकलको कालिमाटी तरकारी बजारमा एक्स्टेन्सन काउन्टर सञ्चालन

१५ वैशाख २०७५,
कालिमाटी, काठमाण्डौं।


कालिमाटीस्थित फलफुल तथा तरकारी बजारमा प्रभु बैंकले कालिमाटी शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

कृषि क्षेत्रको विकास एवं प्रवद्र्धन तथा बजारीकरणमा प्रत्यक्ष टेवा पुग्ने गरी अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्य काउण्टरले लिएको छ ।

कृषि व्यावसायमा संलग्न कृषकहरुका लागि कृषि कर्जा शिर्षक अन्तर्गत छुट्टै कर्जा योजना तयार गरी लगानी गरिरहेको बैंकले जनाएको छ । 

सन्दर्भ सामाग्रीः
ऐजेन्सी
 

No comments:

Post a Comment