Tuesday, 23 April 2019

जनसेवी लघुवित्तको आईपीओ आउँदै, कहिलेदेखि खुल्छ?

१० चैत २०७५,
काठमाण्डौं, नेपाल।


जनसेवी लघुवित्त वित्तीय संस्थाको आईपीओ आउने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट वैशाख २ गते स्वीकृति पाएसँगै आईपीओ आउने भएको हो ।

लघुवित्तको जारी पूँजी १४ करोड ४३ लाख रुपैयाँ रहेको छ । जसमध्ये ९ करोड ८० लाख संस्थापकले हालेका छन् भने आईपिओमार्फत ४ करोड ६३ लाख संकलन गर्नेछ । कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड ४ को रेटिंग दिएको छ ।

सन्दर्भ सामाग्रीः
-नेप्से
- विभिन्न ऐजेन्सी

No comments:

Post a Comment