Expressions.........
Thursday, 2 May 2019
नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन
१९ चैत २०७६,
काठमाण्डौं, नेपाल।
नेपाल स्टक एक्चेन्जले बिहिबार नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । बैंकको २५ प्रतिशत बोनस शेयरपछि
प्रतिकित्ता १०१६ रुपैयाँ ८० पैसामा शेयरमूल्य समायोजन भएको हो ।
सन्दर्भ सामाग्रीः
नेप्से
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment