१९ चैत २०७६,
काठमाण्डौं, नेपाल।
ग्लोबल बैंक पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अरबपति सूचीमा उक्लिको छ। यस त्रैमाससम्म कम्पनीले १ अर्ब ८७ करोड २१ लाख २४ हजार ५१२ रूपैयाँ खुद आम्दानी गरेको छ। गत वर्ष यहि अवधिमा १ अर्ब ४१ करोड २२ लाख ९१ हजार ९१६ रूपैयाँ कमाएको थियो। तुलनात्मक रूपमा यो त्रैमासमा ३२.५५ प्रतिशतको वृद्धि भएको हो।
समीक्षा अवधिसम्म १ खर्ब १६ अर्ब ९४ करोड ३१ लाख ६४ हजार ९०७ रूपैयाँ निक्षेप संकलन गरेको छ। र, बैंकले १ खर्ब ३ अर्ब १६ करोड ९७ लाख ५ हजार ६५६ रूपैयाँ ऋण लगानी गरेको छ।
यस त्रैमासमा बैंकले ३ अर्ब ६८ करोड ७९ लाख ४५ हजार १८० रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षमा २ अर्ब ५९ करोड २८ लाख ५४ हजार ७०५ रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यो अगिल्लो वर्षको तुलनामा ४२.२३% को वृद्धि हो।

साथै, यस वर्ष संचालन नाफा २ अर्ब ८४ लाख ४२ हजार ५५३ रूपैयाँबाट बढेर २ अर्ब ६४ करोड ९२ लाख ९९ हजार २४१ रूपैयाँ भएको छ। यो अगिल्लो वर्षको तुलनामा ३१.८९% को वृद्धि हो।
बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १५ हजार ९५९ रुपैयाँ र जगेडा कोषमा भने २ अर्ब ७३ करोड ११ लाख ७८ हजार ९२७ रुपैयाँ रहेको छ।
कम्पनीको खराब कर्जामा सुधार भएको छ । गत वर्ष १.२९% रहेको खराब कर्जा यो त्रैमासमा आइपुग्दा ०.७६% मा सिमित भएको छ ।
बैंकको प्रतिशेयर आम्दानी २४ रूपैयाँ २१ पैसा, प्रतिशेयर नेटवर्थ १४९ रूपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात ११.१९ गुणा रहेको छ। साथै, चैत मसान्तसम्म बैंकको कष्ट अफ फण्ड ६.९७%, आधारदर ९.६०% र स्प्रेड दर ४.६३% रहेको छ।

सन्दर्भ सामाग्रीः
No comments:
Post a Comment