काठमाण्डौं, नेपाल।
नेप्से सूचक बिहीबार ५.६४ अंकले घटेर १२९१.९६ विन्दुमा अडिएको छ । यस दिन १७४ कम्पनीको ३५ लाख ८५ हजार ६९५ कित्ता शेयर ९४ करोड ७३ लाख रुपैयाँभन्दा धेरैमा खरिदबिक्री भएका छन् ।
![]() | |
|
कुल १० वटा समूहको शेयर कारोबार भएकामा २ समूहका सूचक सकारात्मक भएका छन् भने बाँकी समूह नकारात्मक देखिएका छन् । यस दिन निर्जीवन बीमा समूह ५०.२१ अंकले सबैभन्दा धेरै बढेको छ भने जीवन बीमा समूह ५३.८८ अंकले सबैभन्दा धेरै घटेको हो।
![]() | |
|
![]() | |
|
यसैगरी, नेपाल सेवा लघुवित्त, लक्ष्मी म्युचल फण्ड र रिलायन्स फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको हो।
![]() | |
|
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
No comments:
Post a Comment