Sunday, 5 May 2019

एनएलजी इन्सुरेन्सले ६०% हकप्रद जारी गर्ने, कहिलेसम्म कायम शेयरधनीले पाउँछन मौका?

२१ चैत २०७६,
काठमाण्डौं, नेपाल।

एनएलजी इन्स्योरेन्स ६०% हकप्रद जारी गर्ने भएको छ । कम्पनीले सो प्रस्ताव जेठ १४ गते हुने विशेष साधारण सभामा पेस गर्नेछ ।

कम्पनीले १०ः६ अनुपातमा हकप्रद शेयर जारी गर्ने लागेको हो। हकप्रदपछि पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ । 

यस मौकाको फाइदा लिन जेठ ५ गतेसम्म शेयरधनी भई सक्नुपर्नेछ। 





सन्दर्भ सामाग्रीः
नेप्से

No comments:

Post a Comment