काठमाण्डौं, नेपाल।
सोल्टी होटेलको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजीका आधारमा कायम हुने ६६ लाख ६१ हजार १६३ कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म होटेलको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ५३ पैसा, मूल्य आम्दानी अनुपात ४ रुपैयाँ ९६ गुणा रहेको छ । र, होटेलको बुक भ्यालु २३८ रूपैयाँ ६६ पैसा रहेको छ ।
सन्दर्भ सामाग्रीः
नेप्से
No comments:
Post a Comment