१२ जेठ २०७६,
काठमाण्डौं, नेपाल।
नेपालको २७ वटा कमर्सियल बैंकको रिटर्नको तथ्याङ्क तल प्रस्तुत छन्।
यसमा अहिले बजार मूल्य र बिगतको ३ वर्षको लाभांश (क्यास/ बोनस - दुबै) को औसत राखेर हिसाब गरिएको छ। कुनै कम्पनीलाई चिन्नको लागि न्युनतम त्यो कम्पनी विगतको ३ वर्षको तथ्याङ्कलाई ध्यानमा राखेर विश्लेषण गर्नुपर्छ।
यो रिपोर्टमा राखिएको ROI हजुरको लगानीमा आउँने प्रतिफलको रहेको छ। जस्तैः एभरेष्टमा हजुरले रु. १०० लगानी गर्नुभयो भने रु. २३.६४ १ वर्षमा प्रतिफल पाउँन सकिन्छ। यदि कम्पनीले आर्थिक वृद्धिदर कायम गरेको खण्डमा हजुरको पैसा १००/२३.६४ = ४ वर्ष २३ महिनामा डब्बल हुनेछ।
सन्दर्भ सामाग्रीः
विभिन्न स्रोत
No comments:
Post a Comment