काठमाण्डौं, नेपाल।
यस लेखमा नेप्सेमा आएको परिवर्तन बारे बिश्लेषण गरिनेछ। परन्तु, लगानीको निर्णय स्वविभेकले लिनुहोला।
नेप्सेले आज हेड एण्ड सोलडर प्याटर्न बनाएको छ। र, यस्ले आफ्नो नेकलाइनलाई छेडेको छ। यस्लो बजार अझैं तल जाने संकेत गर्छ।
![]() |
हेड एण्ड सोलडर |
र, आरएसआईबाट हेर्दा यो घटिरेको छ भने मुल्य बढ्दो गतिमा छ। यस्लाई नेगेटिभ डिभर्जेन्स भन्ने गरिन्छ।
![]() |
आरएसआई |
यस्तै, फिबोनाची रिट्रेसमेन्टबाट हेर्दा पनि नेप्सेले १२२०-२५ सम्म करेक्सनमा आउँने संकेत देखाउँछ। यो करेक्सेन आएको खण्डमा नेप्सेको बुल मुभमा संलग्न हुने राम्रो अवसर रहनसक्छ। परन्तु, यदि नेप्सेले १३२५-३० को सपोर्टमा अडिएर आगाडि बढेको खण्डमा १२२० को करेक्सन भने आउँने छैन्।
![]() |
फिबोनाची रिट्रेसमेन्ट |
सन्दर्भ सामाग्रीः
नेप्से
ऐजेन्सी
No comments:
Post a Comment