Monday, 13 May 2019

नेपाल एसबीआई बैंकको ५% बोनस शेयर नेप्सेमा सूचीकृत

३० चैत २०७६,
काठमाण्डौं, नेपाल। 

नेपाल एसबीआई बैंकको ४० लाख २३ हजार ४५२.६३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले पुस ३० गतेको साधारण सभाबाट पारित ५% बोनस र १०.७९% नगद लाभांश पनि पारित भएको थियो । 



सन्दर्भ सामाग्रीः
नेप्से

No comments:

Post a Comment