३० वैशाख २०७६,
काठमाण्डौं, नेपाल।
नेपाल स्टक एक्सचे्ञ्जमा लगानी कोषको लागि छुटै समूह व्यवस्था गरिएको छ।
नेप्सेले सूचीकृत लगानी कोष कम्पनीहरुको मापन गर्ने छुटै समूह बनाउँने र सो डेटा रियल टाइम प्रसारण हुने सम्बन्धमा प्रेश विज्ञप्ति जारी गरेको हो। सो व्यवस्था २९ गतेदेखि लागुहुनेछ।
सन्दर्भ सूचीः
नेप्से
No comments:
Post a Comment