३० चैत २०७६,
काठमाण्डौं, नेपाल।
जनता बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अर्बपति सूचीमा उक्लिएको छ। यस त्रैमाससम्म कम्पनीले १ अर्ब २ करोड ३७ लाख ४४ हजार रूपैयाँ खुद नाफा आम्दानी गरेको छ। गत वर्ष यहि अवधिमा ६३ करोड ७५ लाख ९१ हजार रूपैयाँ कमाएको थियो। तुलनात्मक रूपमा यो त्रैमासमा ६०.५६ प्रतिशतको वृद्धि भएको हो।
समीक्षा अवधिसम्म ७० अर्ब ४४ करोड ९७ लाख ९३ हजार रूपैयाँ निक्षेप संकलन गरेको छ। र, बैंकले ६४ अर्ब ७० करोड १० लाख ८७ हजार र रूपैयाँ ऋण लगानी गरेको छ ।
यस त्रैमासमा बैंकले २ अर्ब ४५ करोड ९ लाख ४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षमा १ अर्ब ६७ करोड १६ लाख ७३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यो अगिल्लो वर्षको तुलनामा ४६.६३% को वृद्धि हो।
बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६ पैसा, प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ७ पैसा र मूल्य आम्दानी अनुपात १०.७८ गुणा रहेको छ। साथै, चैत मसान्तसम्म बैंकको कष्ट अफ फण्ड ७.६६%, आधारदर १०.५२% र स्प्रेड दर ४.६७% रहेको छ।

साथै, यस वर्ष संचालन नाफा ९४ करोड २३ लाख ९७ हजार रूपैयाँबाट बढेर १ अर्ब ४७ करोड २८ लाख २९ हजार रूपैयाँ भएको छ। यो अगिल्लो वर्षको तुलनामा ५६.२८% को वृद्धि हो।
बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ७५ करोड २७ लाख रुपैयाँ रहेको छ।
कम्पनीको १.९५% रहेको खराब कर्जा घटाएर अहिले १.२१% मा सीमित गरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६ पैसा, प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ७ पैसा र मूल्य आम्दानी अनुपात १०.७८ गुणा रहेको छ। साथै, चैत मसान्तसम्म बैंकको कष्ट अफ फण्ड ७.६६%, आधारदर १०.५२% र स्प्रेड दर ४.६७% रहेको छ।
सन्दर्भ सामाग्रीः
- जनता बैंक
No comments:
Post a Comment