काठमाण्डौं, नेपाल।
सरकारले पुँजीगत लाभकरको दर घटाएर ५% मा झारिदिएको छ । यसअघि व्यक्तिगत लगानीकर्ताले ७.५% लाभकर तिर्ने गरेकामा बजेटमार्फत घटाएर ५% मा सीमित गरिएको हो ।
यस्तै, बोनस शेयर र हकप्रद शेयरको पूँजीगत लाभकर गणना गर्दा भारित औसत ‘वेटेज एण्ड एभरेज’का आधारमा गणना गर्ने भएको छ।
यसअघि हकप्रद र बोनसमा आधार विन्दुबाट लागू गर्ने तयारी गरिएकोमा लगानीकर्ताले व्यापक विरोध गरेपछि सरकार पछि हटेको थियो ।
यसले बजारलाई थप सुदृध बनाउँन मद्दत गर्नेछ।
No comments:
Post a Comment