५ असार २०७६,
विहिवार नेप्से कारोबार भएको एक घण्टाको अवधिमा शून्य दशमलव ०.४७ अंकले घटेर १ हजार २५८ दशमलव ४३ विन्दुमा आइपुगेको छ । १ हजार २५८ दशमलव ९० विन्दुबाट शुरु भएको परिसूचक ६० मिनेटमा १ हजार २५८ दशमलव ३९ विन्दुसम्म पुगेको थियो ।
कारोबार भएका ९२ कम्पनीको रू. ३ करोड २७ लाख बराबरको शेयर कारोबार भएको छ । ११ समूहको परिसूचकमा छ समूहको परिसूचक बढेको छ भने चार समूहको घटेको छ । शिवम् सिमेन्टको सर्वाधिक रू. ६३ लाख ७८ हजार बराबरको शेयर कारोबार भएको छ ।
इति संवत् २०७६ साल असार ५ गते रोज १२.२० शुभम्
No comments:
Post a Comment