Wednesday, 19 June 2019

शेयर ब्रोकर नं ३ लाई नेपाल स्टक एक्सचेन्जले गर्यो कारबाही

४ असार २०७६,
काठमाण्डौं, नेपाल।

नेपाल स्टक एक्सचेन्जले शेयर ब्रोकर नं ३ अरुण सेक्युरिटिजलाई तीन कारोबार दिनका लागि निलम्बन गरेको छ। नेप्सेको अनुसार अरुणलाई आषाढ ५ गते विहीबार, आषाढ ८ गते आइतबार र ९ गते सोमबार तीन दिनका लागि निलम्बन गरिएको हो।
नेप्सकोे विनियमावलीको दफा ७(२) र १२(१.ग) बमोजीमका काम पुरा नगरेको भन्दै नेप्सेले शेयर कारोबार गर्न रोक लगाएको हो ।


सन्दर्भ सामाग्रीः
नेप्से

1 comment:

  1. Shivm ko ma pani 58 lai karbahi garbu parcha.

    ReplyDelete