काठमाण्डौं, नेपाल।
यस लेखमा नेप्सेमा आएको परिवर्तन बारे बिश्लेषण गर्न प्रयास गरिनेछ।
र, यो नितान्त शिक्षाको उदेश्यले निर्देशित भएर रचना गरिएको हो।
नेप्से गएको हप्ता १२६४.३६ को विन्दुमा बन्द भएको थियो। र, परिसूचकले एक हप्तामा ५.१९ अर्थात ०.४२% ले घटेको छ।
![]() | |
|
![]() | |
|
र, आरएसआईले शेयर खरीदविक्री चापको संकेत गर्दछ । यो ३६ दशमलव १८ विन्दुमा छ । यसमा आपूर्तिको तुलनामा विक्रि धेरै रहेको देख्न छ।
![]() | |
|
भल्युमलाई आधार मानेर हेर्ने हो भने बेच्ने संख्या धेरै रहँदै आएको छ।
![]() | |
|
यस्तै, फिबोनाची रिट्रेसमेन्टबाट हेर्दा पनि नेप्सेले १२००-२० सम्म करेक्सनमा आउँने संकेत देखाउँछ। यो करेक्सेन आएको खण्डमा नेप्सेको बुल मुभमा संलग्न हुने राम्रो अवसर रहनसक्छ। परन्तु, यदि नेप्सेले १२५५ को सपोर्टमा अडिएर आगाडि बढेको खण्डमा १२२० को करेक्सन भने आउँने छैन्।
![]() | |
|
सन्दर्भ सामाग्रीः
नेप्से
ऐजेन्सी
नेप्से
ऐजेन्सी
धन्यवाद!
जय नेपाल!!
No comments:
Post a Comment