काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक ३.५६ अंकले घटेर १२८९.२८ विन्दुमा आइपुगेको छ । सूचीकृत १७२ कम्पनीको २२ लाख ५२ हजार ५४६ कित्ता शेयर ७१ करोड ५४ लाख ७८ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
![]() | |
|
![]() | |
|
![]() | |
|
मंगलबारको बजारबाट तारागाँउ होटेलको शेयरमूल्य ६.९८ प्रतिशतले बढेर रु. ३२२ भएको छ। यस्तैः गुराँस लघुवित्तको ६.८५, कन्काई विकास बैंकको ५.३८, गुहेश्वरी फाइनान्सको ४.७२, कैलाश विकास बैंकको ३.४३, शिवम् सिमेन्टको ३.०५, पाँचथर पावर कम्पनीको ३.०१, वेस्ट फाइनान्सको २.९७, प्रोग्रशिभ फाइनान्सको २.९४ र सिन्धु विकास बैंकको २.७८ प्रतिशतले शेयरमूल्य बढेको छ।
![]() | |
|
उता, आजको बजारबाट जोशी हाईड्रोपावरको शेयरमूल्य ६.३८ प्रतिशत भन्दा धेरैले घटेर ८८ मा आएको छ। यस्तैः मल्टिपर्पोज फाइनान्सको ६.०८, मितेरी डेभलपमेन्ट बैंकको ५.६, मेरो लघुवित्तको ५.३७, मञ्जुश्री फाइनान्सको ४.७२, कोर्पोरेट बैंकको ४.२०, हिमालयन उर्जाको ३.८७, ग्लोबल आईएमई लघुवित्तको ३.१७, छ्याङ्दी हाईड्रोपावरको ३.०६ र खानीखोला हाईड्रोपावर कम्पनीको २.८९ प्रतिशतले शेयरमूल्यमा हास आएको छ।
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment